संसद् बैठक बोलाउन प्रधानमन्त्रीलाई अध्यक्ष साम्पाङको आग्रह « Khabarhub

संसद् बैठक बोलाउन प्रधानमन्त्रीलाई अध्यक्ष साम्पाङको आग्रह


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृतिका पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभा बैठक बोलाउन आग्रह गरेका छन्। उनले सांसदहरूसँग प्रधानमन्त्रीले बोलाएको कोठे छलफलमा सहभागी नहुने बताएका हुन्।

‘कोठे बैठकमा जान जरुरी ठानेका छैनौँ, प्रतिनिधिसभा बोलाउनुपर्छ भन्ने हाम्रो माग छ।’ साम्पाङको सचिवालयका एक सदस्यले भने,’ओठे बैठकभन्दा जनताले सुन्ने र बुझ्नेगरीको प्रतिनिधिसभा बैठक बोलाउनुपर्छ हामी त्यही आफ्ना कुराहरू राख्छौ।’

उनको नेतृत्वको श्रम संस्कृति पार्टीले प्रत्यक्ष निर्वाचनमा ४ सिट र समानुपातिक प्रणालीबाट ७ सिट जितेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  २ : १८ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली