लुम्बिनीमा कांग्रेस इतर पक्षको भेला « Khabarhub

लुम्बिनीमा कांग्रेस इतर पक्षको भेला


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस इतर समुहको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा भएको छ । उक्त भेला निवर्तमान केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अगुवाईमा भएको हो ।

विशेष महाधिवेशनपछि कांग्रेसमा निम्तिएको असन्तुष्टि सुदृढ बनाउँदै समसामयिक राजनीतिक छलफलका लागि देउवा समुहले भेला सुरु गरेको थियो । हालसम्म अन्य ६ प्रदेशमा भेला समपन्न भइसकेको छ ।

भेलामा निवर्तमान सहमहामन्त्री किशोरसिंह राठोरसहित लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस प्रदेशसभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, शहरी विकासमन्त्री सरोज थापा (रोज राणा) लगायत सहभागी छन् ।

प्रदेश भेलामा पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा स्थानीय तह समन्वय विस्तारलगायतका विषयमा छलफल हुने कार्यसूची छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ४ : २२ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि