गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो « Khabarhub

गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको सवारीसाधनमा जडान गरिएको कालो सिसा हटाइएको छ।

गृहमन्त्री सुधन गुरुङले सबै विशिष्ट व्यक्ति (भीआईपी) हरूले प्रयोग गर्ने सवारीसाधनबाट कालो सिसा हटाउन निर्देशन दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्री यादवको गाडीमा रहेको कालो सिसा हटाएको हो।

सरकारको निर्देशनअनुसार सुरक्षा तथा कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन भीआईपी सवारीसाधनमा प्रयोग भएका कालो सिसा हटाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ५ : ११ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था