निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव « Khabarhub

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

भदौ १४ गते बसेको बैंकको सञ्चालक समितिको १९१औँ बैठकले आर्थिक वर्ष २०८२-८३ को सञ्चित मुनाफा तथा वितरणयोग्य नाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो ।

बैंकको हालको कुल चुक्ता पूँजी एकाईस अर्ब साठी करोड रुपैयाँ रहेको छ । यस चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने कुल एक अर्ब तेह्र करोड अठसठ्ठी लाख एकाउन्न हजार दुई सय रुपैयाँ नगद लाभांश (लाभांश कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव गरिएको बैंकका कम्पनी सचिव जीवनाथ सापकोटाले जानकारी दिएका छन् ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि मात्र यो लाभांश सेयरधनीहरूलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  १२ : १९ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन