रास्वपा सचिवालय बैठक सुरु, प्रधानमन्त्री साह अनुपस्थित « Khabarhub

रास्वपा सचिवालय बैठक सुरु, प्रधानमन्त्री साह अनुपस्थित


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ ।

शनिबार काठमाडौंको चमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा केही समयअघि बैठक औपचारिक रूपमा सुरु भएको हो ।

समसामयिक राजनीतिक परिस्थितिको समीक्षा तथा पार्टीका आगामी रणनीति तय गर्न बैठक बोलाइएको सचिवालयले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको कार्यसम्पादन र पार्टी संगठनभित्रका समसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा पार्टीका शीर्ष नेताहरू सहभागी भए पनि प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र साह भने अनुपस्थित छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  १ : ०३ बजे

जलमग्न त्रिवि मैदानबाट मोटर लगाएर पानी निकालिँदै

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)