कम्युनिष्ट एकता आजको आवश्यकता : प्रचण्ड « Khabarhub

कम्युनिष्ट एकता आजको आवश्यकता : प्रचण्ड


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय शक्ति सुदृढ गर्न र वैदेशिक षड्यन्त्रको सामना गर्न कम्युनिष्ट पार्टीबीचको एकता आवश्यक भएको बताएका छन्।

सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’मा सम्बोधन गर्दै दाहालले भने, ‘विभिन्न कम्युनिष्ट पार्टी र समाजवादी घटकबीच एकता गरेर राष्ट्रिय शक्ति निर्माण गर्ने र निर्वाचनमार्फत जनअपेक्षा पूरा गर्ने संकल्पका साथ पार्टी एकता गरिएको हो।’

संयोजक दाहालले प्रतिनिधिसभा सदस्य निर्वाचन असाधारण परिस्थितिमा हुन लागेको बताउँदै नेकपाका उम्मेदवारलाई विजयी बनाउन सबैमा समर्थनको आग्रह पनि गरेका छन्।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ४ : २९ बजे

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।