प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा « Khabarhub

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ । सचिवालयले आधिकारिक फोटो भनेर दिएको तस्बिरमा बालेनकालै पहिरनमा सजिएका छन् । अफिसियल फोटोमा पनि उनले कालो चस्मा परिवर्तन गरेका छैनन् ।

प्रधानमन्त्रीको अफिसियल फोटोमा कालो चस्मा,कालो टोपी कालै दौरा सुरुवाल र कोट देखिएको छ ।

काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुँदा होस् या सार्वजनिक कार्यक्रममा कालै पहिरन रुचाउने बालेनले प्रधानमन्त्रीको शपथ खान जाँदा लगाएको पोशाकलाई नै अफिसियल फोटाेमा समेटिएको हो । 

बालेन्द्रको ब्राण्ड नै कालो भएको उनको सचिवालय बताउँछ। सामान्यतया अफिसियल फोटोमा कालो चस्माको प्रयोग गर्ने चलन नभएपनि बालेनले प्रयोग गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ५ : ०४ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली