चीनविरुद्ध कुशल मल्लको अर्धशतक « Khabarhub

चीनविरुद्ध कुशल मल्लको अर्धशतक


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध नेपालका कुशल मल्लले अर्धशतक बनाएका छन् । मल्लले ३२ बलमा ५० रन पूरा गरेका हुन् ।

नेपाली ओपनर कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् । सिंगापुरमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनर भुर्तेलले शतक बनाएका हुन् ।

४२ बलको सामना गर्दै उनले १२९ रन बनाएका हुन् । अहिले क्रिजमा कुशल मल्ल रोहित पौडेल छन् । १४ ओभरको समाप्तिमा नेपालले दुई विकेटको क्षतिमा २१९ रन बनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ८ : ३१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल