एउटै ओभरमा ६ छक्का हान्दै कुशल भुर्तेलले बनाए नयाँ रेकर्ड « Khabarhub

एउटै ओभरमा ६ छक्का हान्दै कुशल भुर्तेलले बनाए नयाँ रेकर्ड


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध एउटै ओभरमा ६ छक्का हिर्काउँदै नेपाली ओपनर कुशल भुर्तेलले नयाँ रेकर्ड बनाएका छन् ।

यसअघि यो रेकर्ड नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीको नाममा थियो । आइतबार सिंगापुरमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनर भुर्तेलले खेलको नौ ओभरमा ६ बल्लमा छक्का प्रकार गरेका हुन् । उनले एउटै ओभरमा एक वाइड पाउँदा ३७ रन बनाए । यो नेपाली क्रिकेटका लागि उनको उत्कृष्ट ब्याटिङ हो ।

४३ बलको सामना गर्दा उनले छिटो शतक बनाउने रेकर्डसमेत बनाए । ४३ बलको सामना गर्दा उनले १२९ रन बनाएका हुन् । कुशलले चीन विरुद्ध ३४ बलमा सय रन बनाएर नयाँ रेकर्डसमेत बताएका छन् । १७ ओभरको समाप्तिमा चीनविरुद्ध दुई विकेटको क्षतिमा नेपालले २५६ रन बनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ८ : ४२ बजे

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध