सदनमा प्रधानमन्त्रीले भने- भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको रहेछ « Khabarhub

सदनमा प्रधानमन्त्रीले भने- भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको रहेछ


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालको भूभाग भारतले मात्रै नमिचेर भारतको भूभाग नेपालले पनि मिचेको बताएका छन् । 

सीमा विवाद समाधानका लागि सरकारले कसरी काम गर्छ भन्ने सांसद आरेन राईले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भारतले नेपालको मात्र नभएर नेपालले पनि भारतको सीमा मिचेकाले यसबारे सहमतिमै बैठक बसेर टुङ्ग्याइने बताए । 

‘सीमा विवाद दुई देश बीच बसेरै टुङ्ग्याइनेछ । भारतले नेपालको मात्रै भूभाग मिचेको छैन। नेपालले पनि भारतको भूभागकै मिचेको देखियो त्यो प्रधानमन्त्री म बनेपछि छक्क परेको छु ।,’ प्रधानमन्त्री शाहले भने, ‘कूटनीतिक र भाइचारात्मक हिसाबले सीमा विवाद समाधान गर्छौँ।’

प्रतिनिधि सभामा पहिलोपटक उपस्थित भएका बालेन्द्रले सांसदहरूको प्रश्नको जवाफ दिइरहेका छन्।
 

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  २ : ०६ बजे

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय