संसद्‌मा घम्साघम्सीबीच प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन पारित « Khabarhub

संसद्‌मा घम्साघम्सीबीच प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन पारित


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार राति प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र विपक्षबीचको धकेलाधकेलबीच प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित भएको छ ।

विपक्षीले नाराबाजी गर्दै टेबुल फाल्दै विरोध गरे पनि सभामुख डीपी अर्यालले पेलेरै अघि बढाएको सदनमा प्रतिवेदन पारित भएका घोषणा गरे ।

मस्यौदा समितिका संयोजक गणेश पराजुलीले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहँदा प्रतिपक्षी सांसदहरूले रोष्ट्रममा झम्टिएका थिए । उनीहरूले सभामुखको राजीनामासमेत माग गरेका थिए ।

एमाले सांसद ऐनमहरसहितले उफ्रिँदै वेल घेराउ गरेका थिए । तर उनीहरूलाई मर्यादापालकले रोकेका थिए ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ९ : ५० बजे

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न