स्पेशल Archives | Khabarhub Khabarhub

बहिष्कार फण्डा : दर्शकको सेन्सर कि कुसंस्कार ?

काठमाडौं – एक समय मूलधारका मिडियामा समाचार लेख्ने पत्रकारलाई ‘मास’ मा निस्किएर रिपोर्टिङ गर्न हम्मेहम्मे भयो । केही पत्रकार कुटिए । केही मिडियाले आफ्नो लोगो छोपेर रिपोर्टिङ गरे । यो धेरै पूरानो घटना होइन । वि.सं २०७९ माघमा विकसित राजनीतिक घटनाक्रमको बाछिट्टा हो । दोहोरो नागरिकता काण्डले सांसद र गृहमन्त्रीको पद चिप्लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका…