पोषण Archives | Khabarhub Khabarhub

धाईआमा र फर्मुला दूधले घटायो स्तनपान गराउने आमाको संख्या

एउटा जमाना यस्तो पनि थियो राजा महाराजाका सन्तान धाईआमाको स्तनपान गरेर हुर्किन्थे। बेलायतसँगै राजा भएका केही युरोपेली देश, नेपाल, जापानसहित केही राजा भएका देशमा पछिसम्म पनि धाईआमा प्रचलनमा रहे। रानीको गर्भबाट जन्मिएका राजकुमार तथा राजकुमारीलाई आफ्नो दूध चुसाएर स्वस्थ बनाउने, पालनपोषण गर्ने, स्याहार गर्ने शारीरिक रुपमा स्वस्थ महिलाको खोजी हुन्थ्यो। स्तनपान गराएर आमाको भूमिकामा रहने…