Live on
Your Voice, Your Power
काठमाडौं- एनसेल आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकता अनुसार साटेर सेवाको फाइदा लिन सक्ने सुविधा ल्याएको छ । डेटा सकियो तर भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत साट्न अथवा परिवर्तन गर्न सक्ने भएका हुन् । त्यसै गरी बाँकी डेटालाई पनि भ्वाइसमा रूपान्तर गर्न…