इनसाइट/स्पेशल « Khabarhub

तोलामा तीन हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन हजार १०० रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर दुई लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनसँगै चाँदीको…