वाणिज्य बैकहरुमा सबैभन्दा धेरै कमाउने बैक बन्यो राष्ट्रिय वाणिज्य बैक « Khabarhub

वाणिज्य बैकहरुमा सबैभन्दा धेरै कमाउने बैक बन्यो राष्ट्रिय वाणिज्य बैक


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तिय अबस्थाअनुसार गत असोसजसम्ममा बैकको नाफा १ अर्ब १२ करोड ७५ लाख ३७ हजार रहेको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले १ अर्ब ११ करोड ९० लाख ७४ हजार खुद नाफा कमाएको थियो । राष्ट्रिय वाणिज्य बैंकले पहिलो तीन महिनामा १ खर्ब ८७ अर्ब ३६ करोड निक्षेप संकलन गरेको छ भने १ खर्ब ४३ अर्ब ३३ करोड कर्जा लगानी गरेको छ ।

९ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १३ अर्ब ७१ करोड राखेको छ । बैकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार आधार ब्याजदर ६.६ प्रतिशत र स्प्रेड रेट ५.९६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ७ : ५१ बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त