रोवर्टले तीनै जनालाई झापड हानेपछि… « Khabarhub

रोवर्टले तीनै जनालाई झापड हानेपछि…


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक बाबुले झुट बोल्दा हान्ने रोवर्ट किनेर ल्याएछ । कसैले झुटो बोल्यो कि रोवर्टले झापड हानिहाल्ने गर्थ्यो ।

छोरोः बा आज म स्कूल जान्न पेट दुख्या छ, रोवर्टले जोडले झापड हानेछ ।

बाउः देखिस् होइन । जब म तँ जत्रो थिएँ कहिल्यै झुटो बोल्दैन थेँ । बाउलाई रोवर्टले लात्तिले दिएछ ।

आमाः हाँस्दै आखिर छोरा तिम्रै त हो । आमालाई रोबर्टले दुई झापड लगाए छ । आमालाई झापड लगाएपछि बाबु ठाउँका ठाउँ बेहोस् । वातावरण पुरै मौन ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १० : २९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब