धादिङको बेनिघाटमा ग्यास बुलेट पल्टियो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन « Khabarhub

धादिङको बेनिघाटमा ग्यास बुलेट पल्टियो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको बेनिघाटमा ग्यास बोकेको बुलेट गाडी पल्टिएको छ ।

बीच सडकमा गाडी पल्टिएपछि पृथ्वी राजमार्गमा आइतबार बिहानदेखि एकतर्फी रूपमा मात्र गाडी चलिरहेका छन् ।

वीरगन्जबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको पीआर ०६ जिडी १११३ नम्बरको बुलेट आइतवार बिहान सडक छेउमा पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार पल्टिएको बुलेट उठाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ११ : ४१ बजे

सरकारप्रतिको आशा निराशामा बद्लिँदै गयो

काठमाडौं– जेन-जी आन्दोलनमार्फत जनताले पोखेको आक्रोश र निर्वाचनको परिणामार्फत राखेको

क्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी

किभ– युक्रेनले रातभर भएको रुसी हवाई आक्रमणका क्रममा प्रहार गरिएका

होल्डिङ सेन्टरका विद्यार्थीका लागि विद्यालय आवतजावत गर्न बस सेवा सञ्चालन

काठमाडौं- सरकारले सुकुमवासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीको पठनपाठन प्रभावित नहोस् भन्ने

प्रियंकाको ‘डर्टी ट्रयाक्स’ : आयुष्मानसँग ठुम्का मात्रै, दुर्गेशसँग बोल्ड स्टेप

काठमाडौं – नायिका प्रियंका कार्कीको फिल्म रिलिज हल्का फुल्का फन्डा

बाढीपहिरोले आठ राजमार्ग अवरुद्ध

काठमाडौं– मुलुकको विभिन्न स्थानमा अविरल वर्षासँगै बाढीपहिराका कारण आठवटा राजमार्ग