‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’ « Khabarhub

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुने भन्दै सामाजिक सद्भाव कायम गर्न आग्रह गरेका छन् । सुनसरीमा भएको घटनाको विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले भने, ‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ । देश सबैको हो । राजनीतिक विषयमा लड्ने मैदान फरक भए पनि यस्ता विषयमा हामी एक हुनुपर्छ ।’

सरकारले आफ्नो तर्फबाट काम गरिरहेको प्रष्ट पार्दै रविले प्रमुख दलसँगको छलफल महत्तवपूर्ण भएको बताउ । प्रमुख दलले यस्ता घटनामा एक ठाउँमा उभिएर सरकारलाई ध्यानाकर्षण गराउन सक्ने उनको भनाइ छ । बैठकले घटनाको विषयमा संयुक्त विज्ञप्ति सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १० : ३१ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक