सोल्टी होटलको नाफा आधा घट्यो | Khabarhub Khabarhub

सोल्टी होटलको नाफा आधा घट्यो


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित पाँचतारे होटल सोल्टी होटलको नाफा अघिल्ले आर्थिक वर्षको तुलनामा आधा घटेको छ ।

होटलले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई करोड ९५ लाख रुपैयाँ मात्रै मुनाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा सोल्टीले पाँच करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

अघिल्ले वर्षको तुलनामा ४९ प्रतिशतले कमी आएको हो । ७३ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलको प्रतिसेयर आम्दानी ० दशमलव ४० रुपैयाँमात्रै रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ५ : ३४ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण