आइतवारबाट श्रम स्वीकृतिमा इ–स्टीकर « Khabarhub

आइतवारबाट श्रम स्वीकृतिमा इ–स्टीकर


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले अनलाइन प्रणाली इ स्टीकरमार्फत श्रम स्वीकृति वितरण गर्ने काम सुरु गरेको छ ।

विभागले मंसिर १ गतदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई इ स्टीकर उपलब्ध गराएको हो ।

आजदेखि वैदेशिक रोजारीमा जाने कामदारका हकमा अनिवार्य इ स्टीकरमार्फत श्रम स्वीकृति पाउने छन् ।

इ स्टिकर लागू गरेपछि बार्षिक २० लाखको हाराहारी रकम स्टीकर छपाइ गर्नमा खर्च हुने गरेकोमा सो रकम बचत हुने विभागका महानिर्देशक डा भीष्म कुमार भुषालले जानकारी दिए ।

आज वैदेशिक रोजगार कार्यालय ताहाचलमा नयाँ श्रम स्वीकृतिका लागि आवेदन दिएका सबैले इ स्टीकर प्राप्त गरेका छन्। पुनः श्रम स्वीकृतिवाला सबैले इ स्टीकर प्राप्त गर्नेछन् ।

वैदेशिक रोजगारीमा जाने कामदार इ स्टिकर लागू गरेपछि ठगि बाट जोगिन विभागमा विश्वास छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ५ : ३९ बजे

एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको

आन्तरिक मतभिन्नताबीच भारतमा हुँदै ब्रिक्स सम्मेलन : यस्ता छन् एजेण्डा र प्राथिमकता

काठमाडौं- विश्व अर्थतन्त्र र भूराजनीतिको केन्द्रविन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय