शंख कुन बेला बजाउने ? पूजा कोठामा राख्दा हुन्छ यस्तो फलिफाप « Khabarhub

शंख कुन बेला बजाउने ? पूजा कोठामा राख्दा हुन्छ यस्तो फलिफाप


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुनै पनि धार्मिक कार्यका दौरानमा शंखको बजाउनु हिन्दु धर्मको एक महत्वपूर्ण विशेषता हो। शास्त्रीय मान्यताअनुसार धार्मिक विधिको पूजा पाठ तथा रीति-रिवाजका क्रममा शंख बजाउनु उत्तम मानिन्छ ।

पूजामा शंख बजाउनु तथा यसको प्रयोगका फाइदाका बारेमा यहाँ केही जानकारी प्रस्तुत गरिएको छ ।

१‍. धार्मिक मान्यताका अनुसार पूजा आरम्भ गर्नुभन्दा पहिले ३ पटक शंख बजाउँदा वातावरणमा भएको सबै किसिमको अशुद्ध हट्ने तथा नकारात्मक उर्जा नष्ट हुने गर्नछ ।

२. कुनै पनि पूजा आरती बिना पुरा नहुने विश्वास गरिन्छ। त्यस्तै आरतीको अन्तिममा पनि शंख बजाउनुपर्दछ । पूजा स्थलमा विभिन्न देवी देवता तथा प्राकृतिक शक्तिको उर्जा प्रवाह आफूलाई प्राप्त होस् वा सत तत्वको प्रधानता स्थापनाहोस् भन्ने उद्देश्यले यस्तो काम गर्ने विश्वास छ।

३. शंख बजाउने समय व्यक्तिको मुखमाथि तर भगवानको सामुन्ने हुनु पर्दछ ।

४. घरमा शंख राख्दा भगवान विष्णु र लक्ष्मीको कृपा प्राप्त हुने विश्वास गरिन्छ।

५. शंखको जलले शिव, लक्ष्मी आदि भगवानको अभिषेश गर्नुपर्दछ। यसो गर्दा भगवानको कृपा प्राप्त हुने धार्मिक विश्वास छ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ७ : २० बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको