समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन « Khabarhub

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा सार्वजनिक बुधबार पत्रकार सम्मेलन गर्दै छ ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा जानकारी दिन दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

कार्यालयका कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त सम्मेलनमा सञ्चारकर्मीलाई हार्दिक आमन्त्रण गरिएको छ। पछिल्लो राजनीतिक अवस्था र पार्टीको रणनीतिबारे प्रवक्ता चालिसेले सञ्चारमाध्यममार्फत जानकारी गराउने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ८ : २० बजे

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र