गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति « Khabarhub

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा नगरपालिका–११ स्थित १२ किलोमा रहेको गोरखकाली फ्युल सेन्टरमा क्षति पुर्‍याएको छ।

माथिबाट खसेको पहिरो र माटोको ढिस्कोले फ्युल सेन्टरको संरचनामा क्षति पुगेको हो। बिहानपख एक्कासि पहिरो खसेकाले पम्प परिसरमा रहेका भौतिक संरचना र इन्धन भण्डारण क्षेत्र जोखिममा परेका छन्।

घटनालगत्तै स्थानीय, प्रहरी र उद्धार टोली नियन्त्रण तथा थप क्षति हुन नदिन परिचालन भएका छन्।

घटनाको विस्तृत विवरण र क्षतिको पूर्ण मूल्यांकन हुन बाँकी छ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ९ : ०४ बजे

मलेसियामा हुने सिन्डिकेट र बिचौलिया अन्त्य गर्न प्रधानमन्त्री बालेनको एक्सन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच

यमन सङ्कट चर्किँदा साउदीको साथमा बेलायत, हवाई इन्धन सहयोग गर्ने

लन्डन– यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले

एसियाली खेलकुद : नेपाल थाइल्यान्डपछि पाकिस्तानसँग पराजित

काठमाडौं– जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको

प्रोटोकल तोड्दै प्रधानमन्त्री बालेन: भीआईपी बिदाइ, रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने वर्षौँ पुरानो अर्को

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

कास्की– विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले