कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या « Khabarhub

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।
    
उक्त खोलामा २०७० सालमा कल्भर्ट निर्माण गरिएको भए पनि खोलाले धार परिवर्तन गरेपछि पुलको आवश्यकता अझ खड्किएको छ ।

वर्षायाममा स्थानीयलाई औषधिलगायत अत्यावश्यक सामग्री खरिद गर्न वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । घाट जाने बाटोसमेत नहुँदा आफूहरूलाई मर्का परेको ऊनीहरूको दुखेसो छ ।
    
हेटौँडा उपमहानगरपालिका–९ का वडाध्यक्ष सुकराम केसीका अनुसार उक्त स्थानमा पुल निर्माणको योजना कार्यान्वयनको क्रममा छ । त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको  छ। 

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  १० : ३२ बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस