डाक्टरी पढेका विद्यार्थीले मेडिकल काउन्सिलमा कति बुझाउँछन् सेवा शुल्क ? « Khabarhub

डाक्टरी पढेका विद्यार्थीले मेडिकल काउन्सिलमा कति बुझाउँछन् सेवा शुल्क ?


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल मेडिकल काउन्सिलले दिने सेवा र शुल्कको विषयमा धेरैलाई जानकारी नहुन सक्छ ।

नेपाल मेडिकल काउन्सिलले एमबीबीएस, एमडी, एमएस लागायतका विशेषज्ञ चिकत्सा शिक्षा अध्ययन गरेको डाक्टरहरुको लाइसेन्सिङ परीक्षा लिने, चिकित्सकको दर्ता गर्ने, नवीकरण गर्ने लगायतको कार्यहरु गर्ने गर्छ । यी सेवाबापत चिकित्सकले मेडिकल काउन्सिललाई कसरी शुल्क बुझाउनुपर्छ ?

अन्य विषय अध्ययन गरेका विद्यार्थीको लागि यो विषय त्यति मत्वपूर्ण नभए पनि चिकित्सा शिक्षा अध्ययन गर्नेहरुका लागि काउन्सिलले दिने सेवा र लिने शुल्कको विषयमा जानकारी हुनु आवश्यक छ ।

 मेडिकल काउन्सिलले कुन सेवामा कति शुल्क लिन्छ ?

परीक्षण दार्ता: १ हजार ५० रुपैयाँ,

अस्थायी दर्ता : २ हजार ५० रुपैयाँ,

स्थायी दर्ता : ३ हजार ५० रुपैयाँ,

विशेषज्ञ दर्ता :  ४ हजार ५० रुपैयाँ,

विदेशी नागरिक चिकित्सक दर्ता ( तीनमहिनाका लागि) : ७ हजार ५ सय रुपैयाँ,

एमबिबिएस, बिडिएस वा सो सरहका लागि : ४ हजार रुपैयाँ,

एमडी,एमएस, एडीएस वा सो सरहका लागि : ५ हजार रुपैयाँ,

दर्ता प्रमाणपत्र परीक्षा दस्तुर : ३ हजार ५ सय रुपैयाँ,

विशेष परीक्षा दस्तुर : ७ हजार रुपैयाँ,

विदेशी नागरिक चिकित्सक दर्ता तीन महिनादेखी एकवर्षसम्मका लागि : १५ हजार रुपैयाँ,

विदेशी नागरिक चिकित्सक दर्ता नवीकरणः १५ हजार रुपैयाँ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १२ : ०१ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति