श्रीमतीसहित विदेश गएका देउवा एक्लै नेपाल फर्किए « Khabarhub

श्रीमतीसहित विदेश गएका देउवा एक्लै नेपाल फर्किए


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि बिहीबार नेपाल फर्किएका छन्। उपचारका लागि भन्दै श्रीमती डा. आरजु राणा देउवासहित विदेश गएका देउवा बिहीबार एक्लै काठमाडौं आइपुगेका हुन्।

संस्थापनइतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई सम्बोधन गर्न देउवा नेपाल फर्किएका हुन्। उनले शुक्रबार हुने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भेलामा नेपाली कांग्रेसको वर्तमान राजनीतिक अवस्था, पार्टी संगठन तथा आगामी राजनीतिक रणनीतिबारे छलफल हुने बताइएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १२ : ५० बजे

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको

आर्थिक सम्बन्ध विस्तारमा जोड दिने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट