राष्ट्रिय वाणिज्य बैंकद्वारा स्वर्ण विजेता भलिबल टोलीलाई सम्मान « Khabarhub

राष्ट्रिय वाणिज्य बैंकद्वारा स्वर्ण विजेता भलिबल टोलीलाई सम्मान


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गरेको छ ।

बैंकले बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल १६ जना खेलाडी र अफिसियलहरुलाई सम्मान गरेको हो ।

खेलाडी तथा अफिसियलहरुलाई वाणिज्य बैंक संचालक समितिका निर्मलहरि अधिकारी र प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए ।

सो कार्यक्रममा बैंक संचालक समितिका सदस्य निर्मलहरि अधिकारीले बैंकले भलिबललाई विगत देखि गरेको सहयोगको परिणाम आएको र अन्तर्राष्ट्रिय रुपमा प्राप्त भएको उपलब्धिले देशको शिर उच्च भएको बताए ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच आरबीबी एनभीए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता ४ वर्ष देखि रहँदै आएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ७ : ५८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको