देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन « Khabarhub

देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्र हितका लागि राष्ट्रिय सहमति गर्न आवश्यक रहेको बताएका छन् ।

पश्चिम नवलपरासीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपरासीको जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उनले मुलुकका लागि राजनीतिक दलहरूले राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिए । 

‘देश जटिल र असामान्य अवस्थाबीच गुज्रिरहेका बेला सबै राजनीतिक दल निषेधको मनोभावनाभन्दा माथि उठेर सहकार्य र सहमतिको बाटो रोज्नुपर्ने’ उनले भने।

राप्रपा नवलपरासीको जिल्ला अधिवेशनमा जिल्ला नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको थियो । एक जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि तीन जनाबीच प्रसिद्ध हुने भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ७ : ४३ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र