मेरो माइक्रोफाइनान्सको ३० प्रतिशत लाभांश पारित « Khabarhub

मेरो माइक्रोफाइनान्सको ३० प्रतिशत लाभांश पारित


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई दिन प्रस्ताव गरेको ३० प्रतिशत बोनस सेयर साधारणसभाले पारित गरेको छ ।

कार्तिक २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको हो ।

माइक्रोफाइनान्सले ७ अर्ब ४१ करोड ऋण लगानी गरी १५ करोड ६८ लाख सञ्चालन मुनाफा आर्जन गरेको विवरणमा जनाइएको छ । ६५ करोड ७८ लाख चुक्ता पूँजी रहेको संस्थाको बोनस शेयर वितरणपछि ८५ करोड ५१ लाख कायम भएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १ : ४० बजे

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायो

काठमाडौं- बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र

नेप्से परिसूचकमा २५ अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको

ड्रोनबाट हेर्नुस्, डोजर चलेपछिको मनोहरा सुकुम्वासी बस्ती

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली

पूर्वराष्ट्रपति युनलाई सात वर्षको जेल सजाय, कानूनी संकट थप गहिरियो

सियोल– दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलविरुद्धको कानूनी कारबाही थप

उद्यमी बन्न चाहनेलाई कामपाको सहुलियत ऋण

काठमाडौं– काठमाडौं महानगरपालिकाले स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण