विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक « Khabarhub

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका पदाधिकारी नियुक्तिका लागि छनौट भएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ।

सिफारिस समितिले नेपाल नर्सिङ परिषद्को अध्यक्ष, रजिष्ट्रार, उपाध्यक्ष, स्वास्थ्य बीमा बोर्ड अध्यक्ष र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकका लागि अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि छनौट भएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो।

नेपाल नर्सिङ परिषद्को अध्यक्षको साउन ५, उपाध्यक्षको साउन ६ र रजिष्ट्रारको ७ गते लागि प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तोकिएको छ। त्यस्तै स्वास्थ्य बिमा बोर्ड अध्यक्षका लागि साउन १ गते र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकका लागि साउन ४ गते तोकिएको छ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १० : ३१ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम