६ जना सुर्ती व्यापारीविरुद्ध १० करोडको राजश्व छलि मुद्दा « Khabarhub

६ जना सुर्ती व्यापारीविरुद्ध १० करोडको राजश्व छलि मुद्दा


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गलत कागजात बनाएर कर छलि गरेको अभियोगमा ६ जना सुर्ती व्यापारीविरुद्ध मुद्दा दर्ता भएको छ ।

राजश्व अनुसन्धान विभागले ग्रिन टोबाको कम्पनी प्रालिका सञ्चालक प्रभुराम श्रेष्ठसहित ६ जनाविरुद्ध १० करोड १५ लाख ४० हजार १ सय ९९ रुपैयाँ बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

राजश्व अनुसन्धान विभागले ग्रिन टोबाको कम्पनी प्रालिका सञ्चालक श्रेष्ठसहित सफिन एण्ड ब्रदर्श इन्टरप्राइजेजका प्रोप्राइटर सरोज केसी, आरएस स्टोरका प्रोप्राइटर मुकेश अग्रवाल, अभिनव सुर्ती उद्योगका प्रोप्राइटर सुष्मा गोयन्का, गोल्डेन टोवागो इन्डस्ट्रिजका सञ्चालक दिनेश बसुकला तथा ओम साई सुर्ती उद्योगकी प्रोप्राइटर जानुका कार्कीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

विभागका अनुसार उनीहरुले कर छलि गर्ने प्रयोजनका लागि अन्तशुक्ल स्टिकर नलगाइ सुर्ती बिक्री गरेको, चलानबाट सामान बिक्री गर्ने गरेको, भौतिक गणनामा मौज्दात फरक राख्ने गरेको देखिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  २ : ४७ बजे

‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

काभ्रे- अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर– कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ– माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल