विश्वकप छनोट– कुवेतविरुद्धको पहिलो हाफमा नेपाल १ गोलले पछि « Khabarhub

विश्वकप छनोट– कुवेतविरुद्धको पहिलो हाफमा नेपाल १ गोलले पछि


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ संयुक्त छनोट अन्तर्गत खेलमा नेपाल कुवेतसँग पहिलो हाफमा पछि परेको छ ।

भुटानको थिम्पुमा भइरहेको खेलको पहिलो हाफमा नेपाल कुवेतसँग १–० गोल अन्तरले पछि परेको हो । कुवेतका कप्तान बादेर अल अलमोतावाको गोलमा नेपाल आफ्नो होम गेममा पहिलो हाफमा पछि परेको हो ।

अलमोतावाले खेलको २८औं मिनेटमा गोल गरेका थिए । घरेलु दर्शकको माझ हुनु पर्ने खेल दशरथ रंगशाला तयार हुन नसक्दा भुटानमा खेलाएको नेपाल यसअघिको भन्दा सुधारीएको प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ ।

यसअघि नेपाल अवे खेलमा ७–० गोलले पराजित भएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ३ : ३८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन