नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने « Khabarhub

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलन योद्धा नेपाली कांग्रेसका नेता गणेशनमान सिंहको जीवन, सङ्घर्ष, त्याग, साहस र निष्ठा उजागर गर्न यो नाटक देखाइन लागेको हो । उनलाई ०४६ सालको जनआन्दोलनको सर्वोच्च नेताका रुपमा पनि चिनिन्छ ।

यस नाटकलाई रङ्गकर्मी अशेष मल्लले परिकल्पना, नाट्य रपमान्तरण र निर्देशन गर्ने गर्नेछन् ।

मल्लका अनुसार नेपाली राजनीतिमा गणेशमान सिंहले गरेको योगदानहरू नाटकमा प्रमुख रुपमा देखाइनेछ । २०४६ सालको जनआन्दोलनको सफलतापछि प्रधानमन्त्री पदसमेत अस्वीकार गरेको ऐतिहासिक घटनालाई नाटकको महत्त्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको उनले जानकारी दिए ।

गणेशमान फाउन्डेसनको आयोजनामा यो नाटक देखाइने भएको हो ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  २ : ५२ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको