२६ सय तल झर्यो नेप्से « Khabarhub

२६ सय तल झर्यो नेप्से


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६ सय बिन्दु तल झरेको छ । 

आज नेप्सेमा ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँको कारोबार हुँदा नेप्से १९.३३ अंकले झरेर २५९९.५८ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये २२९ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ४७ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज २ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्से घट्दा सबै समूहका उपसूचक पनि राताम्य भए । जसमध्ये आज जलविद्युत् समूहमा ४४.५० र निर्जीवन बीमा कम्पनी समूहमा ११६.७५ अंकले गिरावट आयो ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ३ : ४३ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा