ललितपुर महानगरपालिकाका इन्जिनियर १० हजार घुससहित पक्राउ « Khabarhub

ललितपुर महानगरपालिकाका इन्जिनियर १० हजार घुससहित पक्राउ


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाको वडा नम्बर २८ का इन्जिनियर महेन्द्र महर्जन घुस रकमसहित पक्राउ परेका छन् ।

सेवाग्राहीको घरको निर्माण सम्पन्न प्रश्चात निर्माण सम्पन्न भएको प्रमाण पत्र दिनका लागि भनेर लिएको १० हजार घुससहित इन्जिनियर महर्जन पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले महर्जनलाई घुस रकम लिइसकेको अवस्थामा वडा कार्यालयबाट पक्राउ गरेको हो ।

पक्राउ परेका महर्जनमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ८ : ०५ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये