हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी « Khabarhub

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न ब्राण्ड र मोडलका विद्युतीय चारपाङ्ग्रे सवारीसाधन आकर्षणको केन्द्र बनेका छन् ।

भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ६ दिने अटो शोमा विद्युतीय सवारीसाधनको उल्लेख्य उपस्थिति देखिएको छ । 

विद्युतीय सवारीतर्फ आकर्षण बढिरहेका बेला पेट्रोल, डिजेल तथा हाइब्रिड गाडी अवलोकनमा पनि दर्शकको चासो देखिएको छ ।

मेलामा चार तथा दुईपाङ्ग्रे सवारीसाधनसँगै अटोकम्पोनेन्ट, टायर, लुब्रिकेन्ट्स, स्पेयर पार्ट्स तथा एसेसरिजका गरी करिब २ सय स्टल राखिएका छन् ।

अटो शोमा विभिन्न कम्पनीले आफ्ना नयाँ मोडल तथा उत्पादन सार्वजनिक तथा प्रदर्शनीमा राखेका छन् । प्रदर्शनी अवलोकन गर्न आउने सर्वसाधारणले सवारीसाधनका विशेषता, मूल्य तथा उपलब्ध विकल्पबारे जानकारी लिइरहेका छन्।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ४ : १२ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित