दक्षिण कोरियाविरुद्ध ब्राजिलको सहज जीत | Khabarhub Khabarhub

दक्षिण कोरियाविरुद्ध ब्राजिलको सहज जीत


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण कोरियामाथि सहज जित निकालेको छ ।

आबु धाबीमा मंगलबार भएको मैत्रीपूर्णमा ब्राजिलले दक्षिण कोरियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

मोहमद बिन जायद स्टेडियममा लुकास पक्वेटाले नवौं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ३६ औं मिनेटमा फिलिप कौटिन्होले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ६० औं मिनेटमा डानिलोले गोल गर्दै कोपा अमेरिका विजेता ब्राजिललाई ३-० को जित दिलाए ।

यस्तै अर्को मैत्रीपूर्ण खेलमा भेनेजुएलाले जापानलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ७ : ११ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का