१२ वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन  « Khabarhub

१२ वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन 


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन भएको छ । 

निजी क्षेत्रका आठवटा र सेनाका चार गरी १२ वटा हेलिकप्टर परिचालन भएको जानकारी दिएको छ । 

नेपाली सेनाका अनुसार नेपाली सेनाले बाढी प्रभावित क्षेत्र नेपाली सेनाले गोसाईकुण्ड क्षेत्रका विभिन्न स्थानबाट नागरिकहरू उद्धार गरिरहेको छ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  २ : १८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको