यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)



नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली बजारमा ठूलो क्षति पुगेको छ ।

बाढीका कारण त्रिशूली बजार आसपासका क्षेत्रमा भौतिक संरचना करिब तहसनसह भएका छन्। बाढीपछि बजार क्षेत्रको अवस्था हृदयविदारक देखिएको छ।

बाढीबाट भएको क्षतिको विवरण संकलन तथा प्रभावित क्षेत्रमा उद्धार र राहत अभियान तीव्र पारिएको छ।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  २ : ५७ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास