नारायणीमा बाढी : कसैलाई पीडा, कसैलाई मौका (तस्बिरहरू) « Khabarhub

नारायणीमा बाढी : कसैलाई पीडा, कसैलाई मौका (तस्बिरहरू)


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

चितवन– तिब्बतबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढी चितवनको नारायणीसम्म आइपुगेको छ ।

अपराह्न त्रिशूली हुँदै नारायणीमा मिसिएको बाढी हेर्न किनार र नारायणी पुलमा निकै ठूलो भीड लागेको छ ।

यहाँ बाढीले उपल्लो क्षेत्रबाट बगाएर ल्याएका सामान खोज्नेहरू पनि छन् । केहीले बाढीमा बगेर आएका माछा छोपेका छन् । 

तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ६ : ५३ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास