रंगशालाको भीआईपी प्यारापिटमा छानो राख्न शुरु | Khabarhub Khabarhub

रंगशालाको भीआईपी प्यारापिटमा छानो राख्न शुरु


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनस्थल दशरथ रंगशालाको भीआईपी प्यारापिटमा छानो हाल्ने काम शुरु भएको छ ।

अघिल्लो हप्ता चिनबाट ५० लाख जहाज चार्टर गरेर ल्याएको छानो आज(बुधबार) देखि राख्न शुरु गरिएको छ ।

१०.५ मिटर लामो छानो प्यारापिटको दाँयापट्टीको तेस्रो लाइनमा राखिएको छ । तर, प्यारापिटको माथि पिलर राख्ने काम सकिएपनि छानोको सपोर्टका लागि आवश्यक पर्ने फलामका पिलरहरु राख्ने काम भइरहेको छ ।

मंसिर १५ गते उदघाटन हुने भएपनि अझै रंगशालामा काम गर्न धेरै बाँकी छ । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव जतिसक्दो छिटो काम सकाउने योजनामा रहेको बताउँछन् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ५ : ०४ बजे

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको