प्रधानमन्त्रीको कानूनी सल्लाहकारमा दाहाल नियुक्त « Khabarhub

प्रधानमन्त्रीको कानूनी सल्लाहकारमा दाहाल नियुक्त


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको कानूनी सल्लाहकारमा बाबुराम दाहाललाई नियुक्त गरिएको छ।

प्रधानमन्त्री ओलीले  बुधबार दाहाललाई कानूनी सल्लाहाकारका रुपमा नियुक्त गरेका हुन्। अधिवक्ताका रुपमा कानुनी अभ्यास गर्दै आएका दाहाल नेकपाको कानुन विभागमा थिए।

यस अघि प्रधानमन्त्री ओलीले गत शुक्रबार प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त गरेका थिए ।

त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे र विकास विज्ञमा गजेन्द्र थपलिया नियुक्तलाई नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १० : २४ बजे

कन्सल्टेन्सीको विरोध गरेपनि कार्यान्वयनमा आयो शैक्षिक परामर्श नियमावली

काठमाडौं– सरकारले नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा

ग्यास आपूर्ति सहज बनाउने प्रशासनको पहल

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले खाना पकाउने एलपिजी ग्यासको आपूर्तिमा

पत्रकारको प्रश्न- तपाईंसँग सेना किन रिसायो ? राजुनाथको जवाफ- रिसाएको जस्तो लागेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग

प्रदीप अधिकारीलाई विशेष अदालतको राहत, तर पाउने छैनन् थुनामुक्त हुन

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व

प्रतिनिधिसभा : ‘तराई-मधेसमा पानी नपरेर खेत बाँझै भयो’

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले तराई मधेसका जिल्लामा पानी नपरेर समस्या भएको