संसद बैठक : शोक प्रस्ताव पारित « Khabarhub

संसद बैठक : शोक प्रस्ताव पारित


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आज (मंगलबार)का लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।

बैठकमा सभामुख कृष्णबहादुर महराले स्वर्गीय भरतमोहन अधिकारीमाथिको शोक प्रस्ताव पढेर सुनाएका थिए ।

बैठकमा सभामुख महराले नेकपा एकालेको तर्फबाट २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसमा सदस्य, २०६३ सालको पुर्नस्थापित प्रतिनिधिसमाभा मोरङ जिल्लाबाट निर्वाचित र २०७० सालको संविधानसभामा समानुपातिक सदस्य उपप्रधानमन्त्री, अर्थमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका नेता भरतमोहन अधिकारीको फागनु १८ गते निधन भएको बताए ।

लोकतान्त्रिक आन्दोलनका अथक योद्धा जनप्रिय नेता अधिकारीले राज्यका लागि पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ भनेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ४ : ३९ बजे

मनाइयो नेपाल संवतको नयाँ वर्ष

काठमाडौँ – चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ

तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्यो

तनहुँ – तनहुँमा स्क्रब टाइफस सङ्क्रमणको जोखिम देखिएको छ ।

पोखरामा बुधबार भाइटिका महोत्सव

कास्की – नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको

सञ्चारमन्त्री तिमिल्सिना र मलेसियाली समकक्षीबीच भेट, डिजिटल सहकार्य विस्तारमा जोड

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र मलेसियाका

सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन

सुनसरी – बराहक्षेत्रमा आयोजित चौथो स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि चतराका