यस्तो छ लता मंगेशकरको पछिल्लो स्वास्थ्य अवस्था « Khabarhub

यस्तो छ लता मंगेशकरको पछिल्लो स्वास्थ्य अवस्था


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतकी स्वरकोकिला लता मंगेशकरको स्वास्थ्यमा केही समययता समस्या देखिएको थियो । खराब अवस्थाका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबरले लताका फ्यान दुःखी थिए ।

पछिल्लो अपडेट अनुसार लताको अवस्थामा सुधार आएको छ । फिल्ममेकर मधुर भण्डारकरले आफ्नो इन्स्टाग्राममा लताको पछिल्लो अपडेट दिएका छन् ।

‘म लता दिदीलाई भेट्न अस्पताल पुगेको थिएँ, उहाँको अवस्था अहिले स्थिर छ र उपचारले पनि सकारात्मक रुपमा प्रभाव पारेको छ,’ उनले भनेका छन् ।

अमेरिकाबाट आएको एक डाक्टरको समूहले लताको स्वास्थ्य जाँच गरिरहेको छ । भारतीय मिडियाका अनुसार उनलाई अहिले पनि अस्पतालमा राखिएको छ तर स्वास्थ्यमा सुधार आएको छ ।

९० वर्षीया लताले हिन्दी भाषासहित अन्य भाषाका गीतमा स्वर दिएकी छिन् । उनी सुरिलो स्वरका कारण भारतभर प्रख्यात छिन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ४ : १४ बजे

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

एजेन्सी– चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र

नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन

काठमाडौं– रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि नारायणी नदीबाट

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन

नुवाकोट पुगे प्रधानमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्