प्याराग्लाइडिङमा अर्को दुर्घटना : रसियन नागरिक डेभिलको मृत्यु « Khabarhub

प्याराग्लाइडिङमा अर्को दुर्घटना : रसियन नागरिक डेभिलको मृत्यु


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्याराग्लाइडिङकका क्रममा पोखरामा अर्को दुर्घटना भएको छ । पोखरा- १८ सराङकोटमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा रसियन नागरिक डिएमआई डेभिल रहेका छन् ।

यसअघि आइतबार सारङकोटबाट उडेको प्याराग्लाइड फेवा तालमा खसेको थियो । उक्त दुर्घटनामा एक जना रोमानियाका नागरिक इडे-सिस जेडीआर को निधन भएको थियो । उनको मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्याराग्लाइडिङ फेवातालमा खसेपछि उद्धारका लागि पुगेको प्रहरीले उनलाई उद्धार गरेर अस्पताल पुर्‍याएको थियो । उनको उपचारको क्रममा निधन भएको थियो ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १ : २४ बजे

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको

भीरबाट खसेको ढुङ्गा लागेर युवकको मृत्यु

मान्म– कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा