तिम्रै हुन पाऊँ भन्दै सन्नी र सुमी (भिडियो) « Khabarhub

तिम्रै हुन पाऊँ भन्दै सन्नी र सुमी (भिडियो)


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंसिर १३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘सरौतो’ मा समावेश ‘यो जुनी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतमा कमल खत्री र श्रेया सोताङको स्वर सुन्न सकिन्छ भने शब्द र संगीत गायक खत्रीकै छ । यस्तै गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

भिडियोमा सुमी मोक्तान र सन्नी सिंहको अभिनय छ । प्रेमको भाव झल्काउने गीत सन्नी र सुमीको जोडी जमेको देखिन्छ ।

हरि हुमागाईंले निर्देशन गरेको यो फिल्मलाई रिभेन्ज लभ स्टोरी भनिएको छ । फिल्ममा सुमी र सन्नीको एक्सन देख्न सकिनेछ ।

फिल्मलाई लक्ष्मी कुमारी तामाङले निर्माण गरेकी हुन् । शंकर महर्जनको एक्सन रहेको फिल्मको ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ५ : ५२ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक