न्यूयोर्क पुगे प्रधानमन्त्री शाह « Khabarhub

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका उडेका प्रधानमन्त्री शाह नेपाली समय अनुसार बुधबार साँझ न्यूयोर्क पुगेका हुन् ।

उनी मंगलबार कतार एयरलाइन्समार्फत अमेरिका प्रस्थान गरेका थिए । कतारको राजधानी दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट भई उनी न्यूयोर्क पुगेका हुन् ।

उनले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले मुख्यगरी जलवायु परिवर्तनको मुद्दा उठाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ७ : १९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा