राष्ट्रिय व्यावसायिक पहलद्वारा बाढी प्रभावितका लागि सौर्य लालटिन हस्तान्तरण « Khabarhub

राष्ट्रिय व्यावसायिक पहलद्वारा बाढी प्रभावितका लागि सौर्य लालटिन हस्तान्तरण


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय व्यावसायिक पहलले स्केन्डर इलेक्ट्रिकको सहयोगमा रसुवा भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि प्राप्त १ हजार थान सौर्य लालटिन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। उक्त राहत सामग्री सामाखुशीस्थित राहत संकलन केन्द्रमा हस्तान्तरण गरिएको हो ।

अझै पनि विद्युतीय पहुँचबाट टाढा रहेका बाढी प्रभावित परिवारको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले करिब ४३ लाख रुपैयाँ बराबरको ‘मोविया ओरिजिनल’ सौर्य लालटिन सहयोग गरिएको हो । यो राहत सामग्री राष्ट्रिय व्यावसायिक पहल तथा स्केन्डर इलेक्ट्रिकका प्रतिनिधिहरूको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

विपद् प्रभावित समुदायलाई समयमै सहयोग पुर्‍याउन निजी क्षेत्र, सरकार तथा अन्य सरोकारवालाहरूसँगको सहकार्यलाई निरन्तरता दिइने राष्ट्रिय व्यावसायिक पहलले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ५ : ०८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा