अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने « Khabarhub

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ।

बोर्डको दोस्रो बैठकले १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो।

बोर्डद्वारा जारी प्रेस नोटअनुसार अब सम्पूर्ण बीमित परिवारले इपाेर्टलमार्फत आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ। यसबाट बीमितको पहिचान सुनिश्चित हुने, दोहोरो आबद्धता नियन्त्रण हुने र दाबी व्यवस्थापन थप विश्वसनीय हुने अपेक्षा बोर्डले लिएको छ।

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले १ रुपैयाँ दरका ४० करोड थान साधारण चल्तीका सिक्काको डिजाइन, टक्साउ, आपूर्ति तथा ढुवानीका लागि आइतबार पूर्व-योग्य सूचीमा रहेका कम्पनीहरूबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको हो ।

यस अघि मार्च १२ मा प्रकाशित सूचना अनुसार पूर्व-योग्य ठहरिएका बोलपत्रदाताहरूले मात्र यस खरिद प्रक्रियामा भाग लिन पाउनेछन् ।

यो खरिद कार्य ‘सिंगल स्टेज टू इन्भेलप’ विधि अन्तर्गत सम्पन्न हुनेछ, जस अनुसार प्राविधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा पेस गर्नुपर्नेछ ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ७ : १० बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति